२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • सोमबार, साउन २१ २०८१
  • 6.6K
    SHARES

  • images
     सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा आज  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोवार भइरहेको छ ।  यसैगरी,आज चाँदीको मूल्य भने  स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि  सोही  मूल्यमा कारोवार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend