२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यस्तो छ आजको तरकारी र फलफूलको बजार भाउ


सञ्चार डबली
  • सोमबार, साउन २१ २०८१
  • 5.5K
    SHARES

  • images
     यस्तो छ आजको तरकारी र फलफूलको बजार भाउ


    काठमाडौं ।  आज कालीमाटीमा आइतबार घटेर कारोबार भएको अधिकांश तरकारी र फलफूलको भाउ पुनः बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज रातो आलु (भारतीय) को औसत मूल्य बढेर प्रतिकेजी ५७ रुपैयाँ, मुडेको रातो आलु ५४ रुपैयाँ र सुकेको प्याज ९८ रुपैयाँ पुगेको छ । 

    यसैगरी, भिण्डीको भाउ प्रतिकेजी १९ रुपैयाँले बढेर प्रतिकेजी ५४ रुपैयाँ पुगेको छ भने कुरीलो ४२५ रुपैयाँ, अकबरे खुर्सानी ३७५ रुपैयाँ, सुकेको छ्यापी १७० रुपैयाँ, हरियो छ्यापी २७५ रुपैयाँ, अदुवा २१० रुपैयाँ, मेवा ९भारतीय० ९६ रुपैयाँ ६७ पैसा, लाप्सी ७६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । 

    यसैगरी, किविको औसत मूल्य प्रतिकेजी ५७५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप र मालदह आँप १७६ रुपैयाँ ६७ पैसा र चोसा आँप १७५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend