२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?  


सञ्चार डबली
  • आइतबार, साउन २० २०८१
  • 7.1K
    SHARES

  • images
    घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?  

     

    काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो ।  शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ । 

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend