२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 ४.५ प्रतिशतले घट्यो स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा


सञ्चार डबली
  • आइतबार, साउन २० २०८१
  • 6.3K
    SHARES

  • images
     ४.५ प्रतिशतले घट्यो स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा


    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ४.५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा घटेको देखिएको हो ।कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६।६ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend