२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य


सञ्चार डबली
  • आइतबार, साउन २० २०८१
  • 5.9K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी र फलफूलको बजार मूल्य


    काठमाडौं । रायो सागको बजार मूल्य बढेको छ । शुक्रबार प्रतिकिलो ८६.६७ रुपैयाँमा बिक्री भएको यो सागमा आइतबार ३८.३३ रुपैयाँ बढेको छ । आइतबार रायो साग प्रतिकिलो १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ ।

    स्वदेशी ठूलो गोलभेडा ७५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा १४, टनेलको सानो गोलभेडा २२.७५, रातो आलु ६९.६७ मुढे रातो आलु ५३.३३, प्याज ८२.६७, गाजर ७५, बन्दा ७५, स्थानीय काउली ८५, ज्यापु काउली ९५, सेतो मुला १७.६७ र लाम्चो भान्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यसैगरी तने बोडी ५५, घिउ सिमी १५०, टाटे सिमी ९५, तिते करेला ४५, लौका ३५, परवर ५५, चिचिण्डो ३०, घिरौला ३५, झिगुनी ६५, पाकेको फर्सी ५८, हरियो डल्ले फर्सी ६५, भिण्डी ३५, स्कुस ५५, तोरीको साग ६५, पालुङ्गो साग १५५, ब्रोकाउली १९०, कटहर ४५, भेडे खुर्सानी ११५, अदुवा १९५ र स्वदेशी लसुन २४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend