२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिटिजन्स बैंकले गर्यो १ अर्ब भन्दा बढी नाफा आर्जन 


सञ्चार डबली
  • शनिबार, साउन १९ २०८१
  • 6.5K
    SHARES

  • images
    सिटिजन्स बैंकले गर्यो १ अर्ब भन्दा बढी नाफा आर्जन 


    काठमाडौं ।  सिटिजन्स बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको गत गत आर्थिक वर्षभन्दा २७.९७ प्रतिशत घटेको हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानी घटुने र इम्पेरमेन्ट चार्ज बढुनु रहेको छ । बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको  फि तथा कमिशनबाट हुने  आम्दानी २८.३१ प्रतिशत बढेको छ।

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ।  बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसामा हरेको छ। १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend