२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • शुक्रबार, साउन १८ २०८१
  • 7.6K
    SHARES

  • images
    सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ? 

     

    काठमाडौं । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्यले नँया रेकर्ड बनाएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन  प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २२ क्यारेट को सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

     यस्तै, शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend