२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आजको तरकारी र फलफूलको बजार मूल्य, कुरीलो प्रतिकेजी ९८


सञ्चार डबली
  • शुक्रबार, साउन १८ २०८१
  • 8.1K
    SHARES

  • images
     आजको तरकारी र फलफूलको बजार मूल्य, कुरीलो प्रतिकेजी ९८


    काठमाडौं । काठमाडौँमा आलु, प्याज, गाजर, बन्दा, कुरीलो, अनार, आभोकाडोलगायतका तरकारी र फलफूलको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघिको तुलनामा आज यी तरकारीहरूको भाउ बढेको हो ।

    आज रातो आलुको भाउ बढेर प्रतिकेजी ६८ रुपैयाँ, भारतीय रातो आलुको भाउ ५६ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ५० पैसा र सुकेको प्याज ८२ रुपैयाँ ३३ पैसा पुगेको मूल्यसूचीमा उल्लेख छ । 

    त्यस्तै, लोकल गाजरको औसत मूल्य पनि प्रतिकेजी २० रुपैयाँले बढेर ११५ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रुपैयाँ पुगेको छ । यता, चिचिण्डो प्रतिकेजी २० रुपैयाँले बढेर ५५ रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँले बढेर १९० रुपैयाँ, जिरीको साग ४२५ रुपैयाँ, अनार ३९० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ बढीले बृद्धि भएर ४२५ रुपैयाँ र कुरीलो ४२५ रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend