२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

होटेल साङ्ग्रिला र टाइगर प्यालेसमा सञ्चालन रहेको क्यासिनो 


सञ्चार डबली
  • बिहीबार , साउन १७ २०८१
  • 5.6K
    SHARES

  • images
    होटेल साङ्ग्रिला र टाइगर प्यालेसमा सञ्चालन रहेको क्यासिनो 

     

    काठमाडौं ।  होटेल साङ्ग्रिला र भैरहवाको स्थित टाइगर प्यालेस रिपोर्टमा सञ्चालन रहेको क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. को व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ ।

    २०८०/१२/१० को सञ्चालक समितिको निर्णयबाट क्यासिनोहरुको इजाजत पत्र नवीकरण नगर्ने निर्णय भएको हो । यसै निर्णयअनुसार क्यासिनोका इजाजतपत्रहरु स्वतः रद्द भएकोले साउन १ गते देखि सम्पूर्ण कारोबार बन्द गरिएको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend