२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच विशेष सम्झौता 


सञ्चार डबली
  • मंगलबार, साउन १५ २०८१
  • 8.1K
    SHARES

  • images
    सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच विशेष सम्झौता 


    काठमाडौं ।  सिद्धार्थ बैंक र काठमाडौंको दूसीत् प्रिन्सेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुला रहने ग्राहक सेवा केन्द वा ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend