२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन


सञ्चार डबली
  • शनिबार, साउन १२ २०८१
  • 8.3K
    SHARES

  • images
    गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन


    काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् ।

    सहभागीहरुले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने ? गाँजा सबको साझा लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए । उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन् । सहभागीका अनुसार प्रदर्शन २१ गतेसम्म चल्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend