२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • आइतबार, साउन ६ २०८१
  • 6.4K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । काठमाडौँमा आज आइतबार पनि तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज ठुलो गोलभेडाको भाउ प्रतिकेजी ५ रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ भने लोकल सानो गोलभेडालाई पनि १५ रुपैयाँ पर्नेछ ।

    त्यस्तै, टनेल गोलभेडाको भाउ प्रतिकेजी १९ रुपैयाँ ६० पैसा रहेकोमा आज बढेर २३ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ र स्थानीय ज्यापु काउली ११५ रुपैयाँ पुगेको छ । 

    यसैगरी, रायोको साग प्रतिकेजी १९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७० रुपैयाँ, हरियो प्याज २१६ रुपैयाँ ६७ पैसा, जिरीको साग ५५० रुपैयाँ, सेलरी २२६ रुपैयाँ ६७ पैसा, पार्सले र पुदीना ७५० रुपैयाँ तोकिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend