२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आकासिदै सुनको मुल्य, दैनिक रेकर्ड बनाउँदै, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, साउन २ २०८१
  • 11.5K
    SHARES

  • images
    आकासिदै सुनको मुल्य, दैनिक रेकर्ड बनाउँदै, तोलाको कति पुग्यो ?

    बुधबार, साउन २, २०८१
    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend