२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन सकिने


सञ्चार डबली
  • सोमबार, असार ३१ २०८१
  • 6.3K
    SHARES

  • images
    डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन सकिने

     

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत् खपत गरेका उद्योगहरूले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

    डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका उद्योगहरूलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको हो ।

    किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend