२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला


सञ्चार डबली
  • शनिबार, असार २९ २०८१
  • 7.2K
    SHARES

  • images
    असार मसान्तको चाप बढेपछि शनिबार पनि बैंक खुल्ला

     

    बैंकहरुलाई असार मसान्तको चाप बढेपछि  शनिबार पनि बैंक खुल्ला रहने भएको छ । बैंकहरुलाई असार मसान्तको चाप परे सगैँ केहि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

    सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर आज शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend