२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा 


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 8.3K
    SHARES

  • images
     मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा 


    काठमाडौं, चैत २९ गते ।  नेपाल राष्ट्र बैंकले चालु वर्षका फागुन मसान्तसम्मको तथ्यांक अनुसार मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको जनाएको छ । फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

    बैंकका अनुुसार अघिल्लो वर्षको सोही महिनामा विन्दुगत मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ । 
     

  • सम्बन्धित विषय:

  • # मुद्रास्फीति नियन्त्रित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend