२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बिहीबार , जेठ ११ २०८०
  • 17.1K
    SHARES

  • images
    घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


    काठमाडौं, ११ जेठ । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

    अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७।५० रुपैयाँ तोकिएको छ।धबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend