२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 8.6K
    SHARES

  • images
    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेको छ ।आइतबार तेजाबी सुन १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ शुक्रबार पनि १ हजार ८५५ रुपैयाँमा नै कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend