२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • शुक्रबार, जेठ ११ २०८१
  • 9.5K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । 

    शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति रकममा खरिद गर्न चाहेको हो त्यसको व्यहोरा खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend