२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 12.3K
    SHARES

  • images
    आज मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम

     

    काठमाडौं, ९ जेठ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

    उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend