२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन


सञ्चार डबली
  • बिहीबार , जेठ १० २०८१
  • 7.1K
    SHARES

  • images
    सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

    काठमाडौँ, जेठ १० । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो ।

    शोरुमको उद्घाटन सांसद विनोद चौधरीले गरेका हुन् । कम्पनीले उक्त शोरुम भाडामा लिई सञ्चालन गरेको हो । शोरुम उद्घाटन कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ शोरुम उद्घाटन गर्ने पाउँदा निकै खुसी लागेको बताए । उनले सिजि विश्वभर कै तेस्रो ठुलो कम्पनीहरुको उनको दाबी छ ।

    कम्पनीले देशभरका विभिन्न स्थानहरुमा नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend