२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, जेठ ८ २०८१
  • 9.8K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज मङ्गलबार स्थानीय काउली र लौका प्रतिकेजी ५५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ र किवि ६२५ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, ठुलो नेपाली गोलभेडा र सानो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ४६ रुपैयाँ ६० पैसा, सुकेको प्याज, परवर र मकै बोडी ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ९० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ र भटमासकोशा ११० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend