२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 प्रभु बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा 


सञ्चार डबली
  • मंगलबार, जेठ ८ २०८१
  • 8.4K
    SHARES

  • images
     प्रभु बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा 


    काठमाडौं ।  प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

     इच्छुक लगानीकर्ताले कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकले यसअघि उक्त सेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । यद्यपि, तोकिएको समयावधिभित्र संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend