२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अमेरिकी प्रतिवेदनबारे सरकारको धारणा किन आएन ?:  प्रेम सुवाल


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 8.8K
    SHARES

  • images
    अमेरिकी प्रतिवेदनबारे सरकारको धारणा किन आएन ?:  प्रेम सुवाल


    काठमाडौं, ८ जेठ । अमेरिकी विदेश मन्त्रालयले निकालेको प्रतिवेदनबारे सरकारको धारणा किन नआएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । आज नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सुवालले अमेरिकी प्रतिवेदनले भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई पैसा दिएको भन्दै उल्लेख गरेको विषयमा सरकारले विरोध र भर्त्सना किन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

    ‘भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई हिन्दु राज्य बनाउन रुपैयाँ पठाएको अमेरिकी प्रतिवेदनबारे सरकारको भनाई के हो रु भाजपाले नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप गरेकोलाई सरकारले विरोध र भ्रत्सना गर्नु जरुरी छैन र ? सुवालले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend