२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो अस्पतालमा छुट पाउने


सञ्चार डबली
  • सोमबार, जेठ ७ २०८१
  • 7.1K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो अस्पतालमा छुट पाउने

    सोमवार, जेठ ७ २०८१

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो हस्पिटलमा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंक र अस्पतलाबीच समझदारीपत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलका तर्फबाट अपोलो इन्फरमेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै, अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्स्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको बैंकले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend