२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे ? संसदमा छलफल गरौँः अध्यक्ष नेपाल


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 10.4K
    SHARES

  • images
    कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे ? संसदमा छलफल गरौँः अध्यक्ष नेपाल

    काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend