२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मच्छिन्द्रनाथ, बाह्रमासे र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराउँनु पर्छः तोसिमा कार्की


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 8.9K
    SHARES

  • images
    मच्छिन्द्रनाथ, बाह्रमासे र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराउँनु पर्छः तोसिमा कार्की


    काठमाडौं, ८ जेठ । मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले माग गरेकी छन् । संसदको नीति तथा कार्यक्रमको विषयमा टिप्पणी गर्दै कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताएकी छन् ।

    ‘ललितपुर सांस्कृतिक धरोहर भन्ने गरिए पनि राज्यको आँखा परेनछ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो’ कार्कीले भनिन्, ‘बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न माग गर्दछु ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend