२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 11.2K
    SHARES

  • images
    प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु


    काठमाडौ, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

    आज बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु आज पहिलोपटक पुगेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend