२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ओलीको प्रश्न– दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.1K
    SHARES

  • images
    ओलीको प्रश्न– दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ

    काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायसँगको ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ भन्दै प्रश्न गरेका छन् । 

    शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । यो गर्न मिल्छ ?’ 

     राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहारेको भन्दै आपत्ति जनाएका अध्यक्ष ओलीले भने, ‘राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ?’ 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend