२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.9K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली


    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् ।शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

    आफ्नो पार्टी अपराधि नउम्किने र निर्दोष कोही नफसोस् भन्दै उनले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताएका छन । प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend