२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 सरकारले उखु किसानको समस्या तत्काल समाधान गर्नुपर्छः अमरेश सिंह


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.9K
    SHARES

  • images
     सरकारले उखु किसानको समस्या तत्काल समाधान गर्नुपर्छः अमरेश सिंह


    काठमाडौ, ७ जेठ ।  उखु किसानको समस्या तत्काल समाधान गर्न सांसद अमेरस कुमार सिंहले  सरकारको ध्यानाकर्षण गराएका छन् । आज संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरेका छन् ।

    धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने,  ‘पैसा नभएर कसरी धानबाली लगाउने? कसरी मल किन्ने कसरी बिउ किन्ने ?त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।

    उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ । ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend