२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बुङ्कोट स्वास्थ्य चौकीमा लागेको आगो नियन्त्रणमा


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 11.6K
    SHARES

  • images
    बुङ्कोट स्वास्थ्य चौकीमा लागेको आगो नियन्त्रणमा

    सञ्चार डबली
    २०८० जेठ, ७ आइतवार
    गोरखा, ७ जेठ । शहिद लखन गाँउपालिका वडा नं. ७ मा रहेको बुङ्कोट स्वास्थ्य चौकीमा लागेको आगो नियन्त्रणमाआएको छ । आज बिहान करिब साढे चार बजेतिर बिद्युतको लाईन सट भई ठूलो  आगलागी सुरु भएको स्थानीय मनोज श्रेष्ठले जानकारी दिनुभयो ।343095807_1453458568736719_6191731709143610998_n.jpg

    उहाँका अनुसार स्थानीय बासिन्दाहरु र गाऊपालीका अध्क्षय ज्यू, जनप्रतिनिधी, कर्मचारी, नेपाली सेना श्री रिपुमर्दन गण गोरखा, सशस्त्र प्रहरी बल गोरखा, नेपाल प्रहरी एवं रेडक्रस सोसाईटीका प्रतिनिधीहरुको पहलकदमीमा ६ः३० बजे आगो नियन्त्रणमा आएको छ। आगोलागी बाट माथिल्लो तलाको कोठाहरु र त्यस भित्र रहेको सम्पुर्ण कागज पत्र,औषधी र सामाग्रीहरु पुर्ण रुपमा क्षेति भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend