२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

टोपबहादुर रायमाझीलाई तीन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 11.1K
    SHARES

  • images
    टोपबहादुर रायमाझीलाई तीन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


    काठमाडौं, १ जेठ । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो। 
     
    उनी आइतवार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा उपस्थित गरार्ईएको हो । उनी सोरहखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend