२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै  विरोध प्रदर्शन (फोटो फिचर) 


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 9.0K
    SHARES

  • images
    आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै  विरोध प्रदर्शन (फोटो फिचर) 

     

    काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

    काठमाडौंमा आज नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार विरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाव स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।   

    9.jpg
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend