२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साझा यातायातको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 12.9K
    SHARES

  • images
    साझा यातायातको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने


    ललितपुर, १ जेठ । साझा यातायातको बिजुली बस आजदेखि थप नयाँ रुटमा चल्ने भएको छ । पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजबाट सुरु हुँनेछ ।

    उनका अनुसार आज दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend