२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एमाले निकट विद्यार्थी युवा संगठन


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 11.7K
    SHARES

  • images
    भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एमाले निकट विद्यार्थी युवा संगठन


    काठमाडौ, १ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्। अनेरास्ववियू तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआईपीहरुलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र विद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन्। सो प्रदर्शनी रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट सुरु हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend