२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जुम्ला लगाएत काठमाडौंमा भिषण हावाहुरी र असिना सहित वर्षा 


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 8.9K
    SHARES

  • images
    जुम्ला लगाएत काठमाडौंमा भिषण हावाहुरी र असिना सहित वर्षा 

    आइतबार, वैशाख ३१, २०८०
    काठमाडौं । जुम्ला लगाएत काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ ।

    काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले भनेका थिए, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।” देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend