२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बोनस सेयर वितरण गर्ने नागरिक लगानी कोषको घोषणा


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 7.2K
    SHARES

  • images
    बोनस सेयर वितरण गर्ने नागरिक लगानी कोषको घोषणा


    काठमाडौं, ३१ वैशाख । नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कोषले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend