२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 8.6K
    SHARES

  • images
    न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा


    नेकाठमाडौं, ३० बैशाख । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

    शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend