२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भक्तपुरमा पानीमा डुबेर ११ महिने शिशुको मृत्यु


  • शनिबार, माघ १३ २०८०
  • 9.3K
    SHARES

  • images
    भक्तपुरमा पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

    काठमाडौं, १३ माघ । भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ।

    शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए।

    लगत्तै उपचारका लागि सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend