२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 550
    SHARES

  • images
    संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस

    काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलीदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो । जस अनुसार शुक्रबार राति १२ बजेदेखि संसदको चालु अधिवेशनको अन्त्य हुने भएको छ । संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो । 

    संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend