२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बालकृष्ण खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 10.4K
    SHARES

  • images
    बालकृष्ण खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद


    काठमाडौं, बैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि सरकारलाई धन्यवाद दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् ।

    सभापति लामिछानेले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । ‘उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु’ ‘यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend