२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राप्रपाले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 8.9K
    SHARES

  • images
    राप्रपाले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित


    काठमाडौं, बैशाख २७ गते ।  आफूहरुले संसदमा बोल्न नपाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

    तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend