२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ललितपुरका चापागाउँ, गोदावरीलगायत क्षेत्रमा आज बिधुत अबरूद्द हुने


  • शुक्रबार, माघ ५ २०८०
  • 7.2K
    SHARES

  • images
    ललितपुरका चापागाउँ, गोदावरीलगायत क्षेत्रमा आज बिधुत अबरूद्द हुने

    ललितपुर, ५ माघ । ललितपुर केही भागमा आज बिधुत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका चापाागाउँ, पाटनलगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो ।

    प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनवाट हुने सेवा प्रवाह अनुसार चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिन लागिएको हो ।

    जसअनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा 
    बिधुत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

    newskarkahna-news623080..jpg



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend