२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज पनि सङ्घीय प्रतिनिधिसभामा प्रि–बजेटका बारेमा छलफल हुँने 


सञ्चार डबली
  • मंगलबार, वैशाख २६ २०८०
  • 7.7K
    SHARES

  • images
    आज पनि सङ्घीय प्रतिनिधिसभामा प्रि–बजेटका बारेमा छलफल हुँने 


    काठमाडौं, बैशाख २६ गते । आज पनि सङ्घीय संसद् प्रतिनिधिसभामा  प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि–बजेटका बारेमा छलफल हुन लागेको हो ।जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए ।

    उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend