२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इजरायली हमला: ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका


सञ्चार डबली
  • शनिबार, पुस २८ २०८०
  • 7.8K
    SHARES

  • images
    इजरायली हमला:  ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका

    काठमाडौं । इजरायली आक्रामणबाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन् ।

    इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा २३,७०८ प्यालेस्टाइनी मारिएका तथा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

    विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टाइनीको मृत्यु भएको र २४८ जना घाइते भएका छन् ।लगभग ७ हजार अन्य भग्नावशेषमुनि हराइरहेका छन् र यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।तर, आधिकारिक मृत्युको संख्या अझै गणना गरिएको छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend