२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

६० किलो गाँजासहित दुईजना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 8.2K
    SHARES

  • images
    ६० किलो गाँजासहित दुईजना पक्राउ

     

    काठमाडौं । उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्। उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका–७ देउलीकुनाबाट पक्राउ गरिएको हो।
     
    जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुबैलाई गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend