२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजार ३८.१४ अंकले बढ्यो


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 8.5K
    SHARES

  • images
    सेयर बजार ३८.१४ अंकले बढ्यो

    काठमाडौं, २ पुस । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ । 

    यसदिन ३०५ कम्पनीका १ लाख १३ हजार ६९३ पटक भएको कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १६५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ कम्पनीको घटेको छ भने ५ कम्पनीको स्थिर छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend