२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 8.8K
    SHARES

  • images
    जीवन विकास लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा


    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–०८० को नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend