२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुरु जलविद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 6.9K
    SHARES

  • images
    रुरु जलविद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

    रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले  गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश दिने गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीले पुस २५ गते साधारणसभा आह्वान डाकेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend